तरुण दलका केन्द्रीय सदस्य नबिन,अस्विन र नेबिसंघ केन्द्रीय सदस्य गीता गुरुङ सम्मानित
काठमाडौं।नेपाल तरुण दलका केन्द्रिय सदस्यद्वय नवीन थापा,अस्विन थापा र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गीता गुरुङ सम्मानित भएका छन्। नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाद्वय गुरुङ