काठमाडौं।आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिवार दिउँसो कोशी र बागमती
काठमाडौं।६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप चार चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा टियान मी, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई छन् । पक्राउ परेकामध्ये
सोलुखुम्बु।नेपाली कांग्रेस प्रदेश ‘ख’ सोलुखुम्बुले पार्टीले राष्ट्रब्यापी रूपमा सन्चालन गरिरहेको ‘आन्तरिक बिशेष अभियान’तोकिएको समयावधिमा सम्पन्न गर्न नसकिने जनाएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापतिलाई पत्र लेखेर प्रदेश ‘ख’ का
सोलुखुम्बु। नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति नेकपा एमाले सोलुखुम्बुले ऐक्यवद्धता जाहेर गरेको छ। नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भई स्वीकृतिका लागि प्रतिनिधि सभामा पेश हुन लागेको संघीय शिक्षा ऐन-२०८० विरुद्ध महासंघले
काठमाडौं।नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन त्यतिबेलाको सहि कदम भएको जिकिर गरेका छन् । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त
काठमाडौं।देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रम फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्। डेङ्गुको
काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय
काठमाडौँ।बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरेको छ । संगठित अपराध निवारण ऐन–२०७० र मुलुकी
एजेन्सी।भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र
काठमाडौँ।अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेपछि सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभागको टोलिले पक्राउ गरेको तस्करीको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । झन्डै सय केजी हाराहारीको अनुमान गरिएको