सहिद दिवस र राम नवमीमा सार्बजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं।सरकारले सहिद दिवस र राम नवमीका अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साविकका बिदामा दुई दिन थप गर्दै सहिद दिवस र राम नवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘वि.सं २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने निर्णय भएको छ। कार्यालय समय साविकमा जे थियो त्यही नै व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्