सांसद बजगाईंविरुद्ध पर्यटनमन्त्री पाण्डेको उजुरी
काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंविरुद्ध पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्। शृङ्खालबद्ध रुपमा आफूविरुद्ध गलत प्रचार