नेउवा महासंघ निर्बाचन: लोकप्रियताको शिखर चुम्दै बस्तुगत सदस्यका उम्मेदवार कार्की
काठमाडौं, ११ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभामा हुने निर्बाचनका लागि बस्तुगत तर्फबाट सदस्यमा उम्मेदवारी दिएका वरिष्ठ ब्यबसायी प्रकाशसिंह कार्कीको लोकप्रियता चुलिंदै गएको छ। वरिष्ठ उपाध्यक्ष