नेपालमा पाँच बर्षमा १ सय ७ गैंडा थपिएको तथ्यांक सार्बजनिक
काठमाडाैं- नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ। याेसँगै नेपालमा गैँडाको संख्या ७५२ पुगेको छ। राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव