भारतले दियो पूर्बराजा शाहलाई ‘श्री ५ नेपाल नरेश’ को सम्मान
पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका छन् । निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वरको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वारमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका हुन् । ज्ञानेन्द्रलाई