प्रधानमन्त्री ओलीको गल्तीको सजाय आफुले भोग्नुपर्ने अवस्था आएको मुख्यमन्त्री गुरुङको गुनासो
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्रीको गल्तीको सजाय मुख्यमन्त्रीलाई दिन खोज्नु गलत भएको बताएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूले बिहीबार आफूविरुद्ध