नेराशि संगठन सोताङ र खुम्बु पासाङल्हामुको दोस्रो अधिवेशन सम्पन्न
खगिन्द्रराज बास्तोला सोलुखुम्बु । जिल्लाका खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यता, उपाध्यक्ष लक्ष्मी कार्की बस्नेत