३ लाख ४० हजार अमेरिकी डलरमा बिक्यो महात्मा गान्धीको चस्मा !
काठमाडौं, ७ भाद्र।भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल