मन्त्री भुसाल भन्छन, ‘फेरि एकपटक बिबेक र धैर्यको परीक्षा दिऔं’
काठमाडौं,१७ असार ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले सतहमा आइरहेका बेला कृषिमन्त्री घनश्याम भुसालले चिन्ताव्यक्त गरेका छन् । मन्त्री भुसालले पार्टी भित्रका अनिष्ट हुने सम्भावना नजिकिँदै गएको