काठमाडौं।नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक सकिएको हो । बैठकले एमालेको विधान संशोधन मस्यौदा प्रस्ताव
प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका छन् । जंगीअड्डामा आज थापाले शर्मालाई औपचारिक बरबुझारथ गरेका हुन् । भदौ २४ गतेबाट प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउँदै छन्
काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन समयमै गर्न नसकेको भन्दै सभापति शेरबहादुर देउवालाई असफल ब्यक्तिको संज्ञा दिएका छन् । सभापति शेरबहादुर देउवाको नाम प्रत्यक्ष रूपमा नलिएपनि
सिन्धुपाल्चोक । गत वर्ष आएको लिदी पहिराबाट विस्थापितहरुलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ । जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराबाट विस्थापित दुई सय
काठमाडौं।संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । सार्वजनिक
पार्टी एकताको प्रयास स्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने
काठमाडौँ । कोरोना भाइरसविरुद्धको ‘एस्ट्राजेनेका’ खाेप साेमबारबाट लगाइँदै छ । यसअघि एस्ट्राजेनेकाले नै विकास गरेकाे तथा भारतमा उत्पादित ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले दाेस्राे मात्राकाे रूपमा उक्त एस्ट्राजेनेका खाेप
काठमाडौं ।आ इतबारका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। अध्यक्ष केपी ओली पक्षले आइतबारका लागि डाकेको बैठक एक दिन सरेको हो। आन्तरिक गृहकार्य र पार्टी एकतालगायत
भक्तपुर, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको
भक्तपुर, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता