प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्जले महाकुलुङमा पर्यटन बिकासको ढोका खोल्छ : पूर्बराज्यमन्त्री बस्नेत
काठमाडौं।पूर्बराज्यमन्त्री समेत रहेका प्रदेश-१ सांसद उत्तमकुमार बस्नेतले प्राकृतिक रूपमा अत्यन्तै सुन्दर रहेको महाकुलुङ गाउँपालिकाको समृद्धिका लागि पर्यटन ब्यबसाय प्रमुख आधार रहेको बताएका छन्। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं-१ स्थित चेरेमका