को हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी नेता टेकनाथ रिजाल ?
काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेको प्रहरीले भुटानी प्रजातन्त्रबादी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ। यही प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई मुछेपछि उनलाई काठमाडौ प्रहरी परिसरको टोलिले बिहिवार