हुल तथा दंगा व्यवस्थापन सम्बन्धी सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अभ्यास
इटहरी।सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ४ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको कार्यालय परिसरभित्र चैत्र १६ गते हुल तथा दंगा व्यवस्थापन सम्बन्धी संयुक्त डेमोन्स्ट्रेशन अभ्यास संचालन गरिएको छ