कम्पनीको शेयर हेरफेर तथा किर्ते ठगी आरोपमा दुई जना पक्राउ दुई जना पक्राउ
काठमाडौं,१३ माघ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–५ मा दर्ता कार्यालय रहेको सुनगाभा पोल्ट्री फर्म प्रा.लि. सम्बन्धी शेयर हेरफेर, किर्ते दस्तखत र वित्तीय ठगीसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ