सोलुदुधकुण्ड : ७५ करोड ५९ लाख भन्दा बढिको बजेट सार्बजनिक (कुन योजनालाई कति?)
सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डले आगामी आर्थिक बर्षमा शिक्षा ,स्वास्थ्य ,भौतिक पूर्बाधार निर्माण र युवा रोजगार कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। शुक्रबार ७५ करोड ५९ लाख ८४ हजार ५६६ रुपैयाँको बजेट