मन्जुमा मनाईयो विश्व ओलम्पिक दिवस-२०२२
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।एभरेस्ट जुडो क्लब र खुम्बु पासाङल्हामु गाउँपालिका-३ मा रहेको युवा वर्ष आधारभूत विद्यालय मन्जुको आयोजनामा विश्व ओलम्पिक दिवस २०२२ मनाइएको छ । सो अवसरमा जुँडो प्रशिक्षार्थीहरुबाट जुँडो प्रदर्शन,