नेचा सामुदायिक अस्पतालको १३ औँ वार्षिक साधरणसभा सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित नेचा सामुदायिक अस्पतालको १३ औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न साधरणसभाले सोही वडाका