शैक्षिक योजना कार्यान्वयनमा जोड दिने माप्यदुधकोशी अध्यक्ष राइको प्रतिबद्धता
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।माप्य दुधकोशी गाउँपालिकामा संचालित ३ दिने शिक्षा योजना निर्माण कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्राविधिक सहयोग मा संचालित कार्यशालामा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई,