विश्व वातावरण दिवसका अवसरमा थुलुङ दुधकोशी गाउँपालिका कार्यालय परिसरमा बृक्षारोपण
सोलुखुम्बु।विश्व वातावरण दिवसको अवसरमा थुलुङ दुधकोशी गाउँपालिका कार्यालय परिसरमा बृक्षारोपण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राई, उपाध्यक्ष सविता राई लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको हो । धुपी, ओखर, एभोकाडो लगायत