सोलुखुम्बुमा जिल्लास्तरीय खुला एकल नृत्य तथा कविता वाचन प्रतियोगिता सम्पन्न
दिप खालिङ,सोलुखुम्बु।जनसेवा तालिम तथा अनुसन्धान केन्द्र नेपाल सोलुखुम्बुको आयोजनामा जिल्लास्तरीय खुला एकल नृत्य तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोगमा ‘कला र मौलिकताको प्रर्वधन,