थप पांच जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्बजनिक
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको थप ५ जिल्लाको सूची सार्वजनिक गरेको छ । डोल्पा, महोत्तरी, सिराहा, बाँके, र सुर्खेतको क्रियाशील सदस्यको अन्तिम नामावली आइतबार सार्वजनिक गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश