विभिन्न दल परित्याग गरी एक्काइस युवा लगायत स्थानीयहरु राप्रपामा प्रवेश
पाँचथर । विभिन्न दल परित्याग गरी एक्काइस युवा लगायत स्थानीयहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । राप्रपाको नीति सिद्धान्तमा आवद्ध हुनेहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी लगायत थिए