केन्द्रीय कमिटी बैठक : प्रतिबेदनमाथि छलफल गर्न एमालेले बनायो १० समूह
काठमाडौं।नेकपा एमालेको आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका जनसङ्गठन, केन्द्रीय विभाग र विशेष