कलंकीपछि कलङ्की–नागढुङ्गाको मुख्य सडकमाभेटियो शंकास्पद बस्तु,सेनाले गर्यौ निष्क्रिय
काठमाडौं।चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका– १५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले