पूर्बडिआईजी रमेश खरेल काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने



काठमाडाैँ । पूर्व डिआइजी रमेशप्रसाद खरेलले चुनाव लड्ने घाेषणा गरेका छन् ।

उनले काठमाडाैँ क्षेत्र नम्बर १ बाट आगामी संसदीय चुनाव लड्ने घाेषणा गरेका हुन् ।

काठमाडाैँ क्षेत्र नम्बर १ कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रकाे पकड भएकाे क्षेत्रका रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्