देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ र प्रलोभनमा पर्नु प्रजातन्त्र होइन : पूर्बराजा
काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ,प्रलोभनमा पर्नु प्रजातन्त्र नभएको बताउनुभएको छ। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार वक्तव्यमार्फत् सन्देश जारी गर्दै पूर्बराजा शाहले अरूले ओढाइदिएको आकाशमुनि