सत्तारुढ दल नेपाली कांग्रेसले आज घोषणापत्र सार्बजनिक गर्ने
काठमाडौं।सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले घोषणापत्र आज (आइतबार) सार्वजनिक गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको