यी स्थानीय तहका उम्मेदवार भए निर्बिरोध,प्रक्रिया मिलाएर घोषणा गर्ने आयोगको तयारी
काठमाडौँ। स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा मुस्ताङमा १८, गोरखामा ७, डोल्पामा ५, ताप्लेजुङमा ५ र मनाङमा ५ जना निर्बिरोध निर्बाचित भएका छन् । एकल उम्मेदवारी परेको छ।डोल्पाका तीन