नेकपाका चार नेताले छोडे बिप्लवको साथ
काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताले पार्टी छाडेका छन्। पूर्व पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’, केन्द्रीय सल्लाहकार सदस्य शंकर बहादुर खड्का ‘सिकन्दर’, नवौं महाधिवेशन