गौतमबुद्घ मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको कार्यसमिति पुनर्गठित,अध्यक्षमा दावा जाङ्बु
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।गौतमबुद्घ मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको कार्यसमिति पुनर्गठन भएको छ । समूहको शनिबार सम्पन्न बैठकको निर्णय अनुसार पुनर्गठित समितिको अध्यक्षको जिम्मेवारी दावा जाङबु शेर्पालाई दिइएको छ। समुहको उपाध्यक्षमा याङजी