कैदी बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई भोट हाल्ने ब्यबस्था गर्न सर्बोच्चको अन्तरिम आदेश
काठमाडौं।सर्वोच्च अदालतले कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई आदेश दिएको छ। कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न पाउने व्यवस्था गर्न आदेश