प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित
काठमाडौं।प्रतिनिधि सभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा उक्त विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेका जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि