चिनियाँ कम्युनिस्टका कारण नेपालको प्रजातन्त्र र मानवअधिकार संधै खतरामा : सिद्धार्थ गौतम
काठमाडौँ।राजधानीमा आयोजित एक अन्तरक्रियाका बक्ताहरुले विश्वभर गरिबी,आतङ्क र साम्यवादका कारण मानवअधिकारमा ठूलो चुनौती थपिदैं गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। काठमाडौँको बागबजारस्थित पिके क्याम्पसमा आयोजित ‘प्रजातन्त्र र मानवअधिकारका अन्तरराष्ट्रिय चुनौती