विश्व हिन्दू परिषदले दियो महिलाहरुलाई नि:शुल्क सिलाई तालिम
राजाराम दास,काठमाडौ। मातृशक्ति(महिला)लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन