खुम्बु पासाङल्हामुको वडा नं-२ का विभिन्न टोलमा टोल बिकास संस्था गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष आङ फुर्वा शेर्पाको अगुवाईमा विभिन्न टोल बिकास संस्था गठन गरिएको छ। वडाध्यक्ष शेर्पाको अध्यक्षतामा सम्पन्न विभिन्न टोल भेलाले हालै ‘ग्रिन तारा’ ‘त्रिवेणी’