तिहारका अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना : ‘भड्किलो र खर्चिलोपन हटाउंदै जानुपर्छ’
काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना