चितवन–२ तनहुँ–१ र बारा–२ मतदान सुरु, निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्बाचन आयोगको आग्रह
काठमाडौं।उपनिर्बाचन हुने चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त