बालबालिकालाई क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने रोग
काठमाडौं । नेपाली बालबालिकाले क्यान्सरको औषधी निःशुल्क पाउने भएका छन्। बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले कान्ति बाल अस्पताल,