वैदेशिक अध्ययन अनुमतिपत्रमा गरिएको कडाइ सच्याउन इक्यान झापाले गरायो सरकारको ध्यानाकर्षण
बिर्तामोड । सरकारले वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी) मा गरेको कडाइ तत्काल सच्याउन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले माग गरेको छ । एनओसी गरेको कडाईका कारण