बायुसेवा निगमका तालुकदार मन्त्रीले यसअघि लाखमा होइन करोडमा पैसा उठाउँदा रहेछन् : किराँती
काठमाडौँ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल बायुसेवा निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताएका छन्। यसअघि नयाँ मन्त्री नियुक्त हुनेहरूले वायुसेवा निगमको कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति