थुलुङ दुधकोशी र माप्य दुधकोशीमा शिक्षकहरुका लागि तीनदिने मनोसामाजिक बिमर्श तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा थुलुङ दुधकोशी गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकामा विद्यालय शिक्षकहरुका लागि तीन दिने मनोसामाजिक मनोविमर्श तालिम आजबाट सुरु भएको छ। गाउँपालिकाको सभाहलमा सुरु उक्त