शरणार्थी प्रकरण :३२ जना प्रतिवादीलाई सांँढे सत्ताईस करोड बिगो र २० बर्ष कैद सजाय गर्नुपर्ने प्रहरीको राय
काठमाडौं।नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२