काठमाडौं उपत्यका लगायत देशैभर भारी बर्षा,ठाउँ ठाउँमा यातायात अवरुद्ध
काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहान रातीबट भारी वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भइरहेको