साहित्यिक पत्रकार सङ्घले १३ साधकहरुलाई सम्मानित गर्ने
काठमाडौं । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ । अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार,