आज माघे सङ्क्रान्ति : माघी पर्वका अवसरमा थारु समुदायले विविध कार्यक्रम गर्दै
काठमाडाै। आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र