पञ्चनका आगलागी पीडित परिवारलाई नेचासल्यान गाउँपालिकाको राहत
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले छिमेकी गाउँपालिका थुलुङ दुधकोशी पन्चनका आगलागी पीडित तीन परिवारलाई राहत उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष धनजन राईसहितको टोलीले घटनास्थलमै पुगेर बिहिवार अति प्रभावित तीन परिवारलाई नगदसहित खाद्यान्न