कालिका देवी माबि पञ्चनको अनुकरणीय कार्य,न्युनतम शुल्कमा अतिरिक्त कक्षा सञ्चालन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।माध्यमिक शिक्षा परीक्षा (SEE) नजिकिदैं गर्दा थुलुङ दुधकोशी गाउँपालिकाको एउटा विद्यालयले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई आबासिय प्रबन्धसहित अतिरिक्त कक्षा सुरु गरेको छ। वडा नं-३ को पञ्चनमा रहेको कालिका देवी