खेल पर्यटन प्रबर्द्धनका लागि आरोहण खेल संघसंग माप्यदुधकोशीको सम्झौता
काठमाडौं।सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले निर्माणाधीन पर्यट्कीय पूर्बाधारको प्रचार प्रसार तथा खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नेपाल आरोहण खेल संघसंग सम्झौता सम्पन्न गरेको छ । कृत्रिम वाल आरोहण(wall climbing), चट्टान आरोहण (rock